Pages

Friday, August 23, 2013

Nagarik News - गाउँ पस्दै सहरका ठिटा

Nagarik News - गाउँ पस्दै सहरका ठिटा

रामआशिष चौधरी, उमेर २८ वर्ष।
महोत्तरीका रामआशिषले पहाडी गाउँ कहिल्यै देखेका थिएनन्। चारैतिर हरियोपरियो, उकाली–ओराली र शान्त–सुन्दर पहाडी गाउँको तस्बिर उनले टेलिभिजनमा मात्रै देखेका थिए।
बिजलपुरा गाउँमा जन्मे–हुर्केका उनी एसएलसीपछि क्याम्पस पढ्न जनकपुर आए। श्री रामस्वरुप सागर बहुमुखी क्यामपसबाट अंग्रेजीमा स्नातकोत्तर गरे। उनलाई सुरुदेखि समाज बदल्ने रनाहा थियो। गाउँमै छँदा बरालिएर हिँडेका युवालाई एकीकृत गर्न आफ्नै पहलमा ‘शान्ति र विकासका लागि युवा सञ्जाल’ गठन गरेका थिए। यो संस्थाले बाटो बिराएर भूमिगत समूहमा लागेका र लाग्न खोजेका धेरै युवालाई समेट्यो। स्वरोजगार तालिम दियो। करिब सयजना युवा लाभान्वित भए। महोत्तरीका ५२ गाविसका युवा क्लबहरू अझै यो सञ्जालमा आबद्ध छन्। सामाजिक काममा रमाउने चौधरीले महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन मिथिला कलाको तालिमसमेत सञ्चालन गरेका छन्।
यसैबीच फेसबुकबाट टिच फर नेपालबारे थाहा पाएपछि रामआशिष आकर्षित भए। सोचे, 'शिक्षित समाजले मात्र परिवर्तनको बिगुल फुक्नसक्छ।'
उनी अहिले ललितपुरपूर्वको मनिखेलस्थित श्री बुद्ध भगवान माविमा पढाउँदै छन्। - See more at: http://www.nagariknews.com/feature-article/story/6264#sthash.Oxc13m6S.dpuf